birat ribon

डाक्टर बन्ने तयारीमा आयुष्मान

Neuro
डाक्टर बन्ने तयारीमा आयुष्मान

विराटनगर । बलिउड अभिनेता आयुष्मान खुराना नयाँ फिल्म ‘डाक्टर जी’ को तयारीमा लागेका छन् । अनुभूति कश्यपको निर्देशन रहने कमेडी जनराको फिल्ममा आयुष्मान डाक्टर बन्न लागेका हुन् ।

cura insider

फिल्मलाई ‘बरेलीकी बर्फी’, ‘बधाई हो’ जस्ता हिट फिल्म निर्माण गरेको ब्यानर जङ्गल पिक्चर्सले निर्माण गर्ने भएको छ ।

‘डाक्टर जि’ पूर्ण रूपमा कमेडीले भरिएको फिल्म हुनेछ, जसको काहानी सुमित सक्सेना, विशाल वाघ र सौरभ भरतले लेखेका छन् ।

jackson ribon