birat ribon

प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिन्छौं : काङ्ग्रेस प्रवक्ता शर्मा

Neuro
प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिन्छौं : काङ्ग्रेस प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने कदमविरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताएका छन् ।

cura insider

नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता शर्माले संसद् विघटनको कदमको प्रतिरोध गर्ने बताए ।

५ पुसमा संसद् विघटनपछि बसेको नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक र नेपाली काङ्ग्रैसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद् विघटनको कदमलाई असंवैधानिक भनी ठहर गरिसकेको स्मरण गराउँदै काङ्ग्रेस सो निर्णयको विरुद्धमा उत्रिने बताए ।

jackson ribon