birat ribon

‘बाटोमा ओप्पो मोबाइल भेटियो’

Neuro
‘बाटोमा ओप्पो मोबाइल भेटियो’

विराटनगर/विराटनगरमा मोबाइल फेला परेको भन्दै एक युवाले हराउने व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

विराटनगर राजवंशी चोक नजिकै ओप्पो कम्पनीको मोबाइल भेटिएको भन्दै युवकले हराउने व्यक्तिलाई सम्पर्कका लागि आउन आग्रह गरेका हुन् ।

cura insider

मोबाइलको होम स्क्रिनमा नयाँ बेहुलाबेहुलीको फोटो रहेको बताउँदै योगराज दाहालले हराउने व्यक्तिलाई ९८४२१६२१०० मा सम्पर्क गर्न आग्रह गरे ।

jackson ribon