birat ribon

राज्यमन्त्रीले अस्वीकार गरिन् ओली समूहको केन्द्रीय सदस्य

Neuro
राज्यमन्त्रीले अस्वीकार गरिन् ओली समूहको केन्द्रीय सदस्य

विराटनगर/प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

cura insider

मङ्गलबार बालुवाटारमा बसेको ओली पक्षीय बैठकले गजमेरलाई केन्द्रीय समितिको सदस्यमा मनोनित गरेको थियो । तर गजमेरलले केन्द्रीय सदस्यको पद अस्वीकार गरेकी हुन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘विश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिनँ ।’ गजमेर माधवकुमर नेपाल समूह निकट हुन् ।

jackson ribon