birat ribon

संसद् विघटनविरुद्धकाे रिटमा सुनुवाइ आज

Neuro
संसद् विघटनविरुद्धकाे रिटमा सुनुवाइ आज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेका थिए ।

cura insider

संसद् विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाई सर्वोच्चमा एक दर्जन रिट परेका छन्, जसमा ११ वटा रिटको पेसी आज र संवैधानिक इजलासमा पठाइएको रिटको पेसी शुक्रबारलाई तोकिएको छ ।

jackson ribon