birat ribon

जहिले देशमा सङ्कट पर्दा ममाथि हमला हुन्छ : प्रधानमन्त्री ओली

Neuro
जहिले देशमा सङ्कट पर्दा ममाथि हमला हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जहिले पनि देशमा सङ्ककट पर्दा आफूमाथि हमला हुनेगरेको बताएका छन् । मङ्गलबार नेकपाको केन्द्रीय कमिटीको बैठकमा संविधानसभा विघटन गर्नुपरेको औचित्य पुष्टि गर्दै उनले यस्तो बताएका हुन् ।

cura insider

देशमा केही हुन सक्दैन भनेर नेपाली जनताले आशा र भरोसा त्यागिसकेको अवस्थामा जनतालाई विश्वास दिलाइसकेको अवस्थामा पार्टीकै एक पक्षले सरकार गिराउन चलखेल गरेको उनले बताए ।

विगतमा छुटेको भूभागलाई नेपालको राजनीतिक नक्सामा समेटेको जानकारी दिँदै उनले देश एकजुट भएर राष्ट्रियताप्रति जागरुक भएर लड्नुपर्ने बेलामा पार्टीलाई फुटाउनु खोज्नु दुर्भाग्य भएको बताए ।

jackson ribon