birat ribon

बेलबारी जेसिज उत्कृष्ट

Neuro
बेलबारी जेसिज उत्कृष्ट

विराटनगर । बेलबारी जेसिज उत्कृष्ट शाखाको रूपमा पुरस्कृत भएको छ । केही दिनअघि सम्पन्न जेसिजको राष्ट्रिय सम्मेलनमा सामुदायिक क्षेत्रमा उत्कृष्ट शाखाको रूपमा पुरस्कृत भएको हो ।

cura insider

जेसिज भिजन, मिसन प्राप्त गर्नका लागि जेसिजको वर्ष २०२० का शाखाहरूमध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै राजेश खत्रीले नेतृत्व गरेको बेलबारी जेसिजलाई पुरस्कृत गरेको हो । बेलबारी जेसिजलाई वर्ष २०२० को राष्ट्रिय अध्यक्ष अशोक शङ्करले पुरस्कार प्रदान गरे ।

jackson ribon