birat ribon

प्रचण्ड-नेपाल समूहको सर्वोच्चमा रिट

Neuro
प्रचण्ड-नेपाल समूहको सर्वोच्चमा रिट

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका सांसद्हरूले संसद् विघटनसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च आलतमा रिट निवेदन दायर गरेका छन् ।

रिटमा सरकारको निर्णय संविधानविपरीत भएको, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरिएको जिकिर गरिएको नेता देव गुरुङले बताए ।

cura insider
jackson ribon