birat ribon

ओली पक्षको बैठकको वैधानिकता छैन : नेकपा प्रवक्ता श्रेष्ठ

Neuro
ओली पक्षको बैठकको वैधानिकता छैन : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा गरेको केन्द्रीय कमिटी बैठकको कुनै वैधानिकता नभएको बताएका छन् ।

cura insider

मङ्गगलबार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकमा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने, ‘केही नेताहरूले बालुवाटारमा पनि भेला गरेको भनेका छन् । तर त्यस्तो बैठकको कुनै वैधानिकता छैन ।’

jackson ribon