birat ribon

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

Neuro
ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने प्रचण्ड–माधव नेपाल समूहले निर्णय गरेको छ ।

cura insider

सो समूहको मङ्गलबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा अब पूर्वएमालेका तर्फबाट माधवकुमार नेपाललाई अध्यक्ष बनाइने भएको छ ।

कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको यो निर्णय केहीबेरमा अनुमोदन गर्नेछ ।

jackson ribon