birat ribon

प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय

Neuro
प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय

काठमाडौँ/प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली समूहको बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोको छ ।

cura insider

ओली भेलाले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–नेता माधव नेपाल खेमामा छन् ।

jackson ribon