birat ribon

ओली पक्षीय केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

Neuro
ओली पक्षीय केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

काठमाडौँ/फुटको सङ्घारमा पुगेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

cura insider

केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाहीको निर्णय गर्ने बताइएको छ । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।

बिहान नौ बजे बैठक बोलाइएको भए पनि केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ ।

jackson ribon