birat ribon

भन्सार छलेर ल्याइएको अढाई क्विन्टल प्याज बरामद

Neuro
भन्सार छलेर ल्याइएको अढाई क्विन्टल प्याज बरामद

विराटनगर/प्रहरीले विराटनगरबाट भारतीय बजारबाट भन्सार छली ल्याएको अन्दाजी अढाई क्विन्टल प्याज बरामद गरेको छ ।

cura insider

सोमबार साँझ मोरङ प्रहरीको टोलीले विराटनगर–११ स्थित नयाँ गुद्री बजारनजिक भारतको जोगवनीबाट भन्सार छली गरी ल्याएर सडक किनारमा बेवारिसे अवस्था छाडिएका ६३ बोरा प्याज बरामद गरेको हो ।

बरामद गरिएको अन्दाजी एक लाख २० हजार मूल्य बराबरको प्याज रानी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

jackson ribon