birat ribon

खैरो हेरोइनसहित पाँच पक्राउ

Neuro
खैरो हेरोइनसहित पाँच पक्राउ

विराटनगर/मोरङ प्रहरीले कानेपोखरी गाउँपालिकाबाट खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

cura insider

सोमबार साँझ जिल्ला प्रहरी कार्यालयको टोलीले कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट ४० ग्राम खैरो हेराइनसहित पाँचजना पक्राउ गरेको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको को३५प २२७२, को३३प २६६ नम्बरको मोटरसाइकलमा नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा कानेपोखरी–५ का १९ वर्षीय मुस्कान चौधरी, विक्रम मगर, २२ वर्षीय पञ्चन साह, २३ वर्षीय शान्तिराम काफ्ले र २४ वर्षीय राजेश धिमाल रहेका छन् ।

jackson ribon