birat ribon

खेल सङ्घहरूको वर्गीकरण हुन्छ : मन्त्री विश्वकर्मा

Neuro
खेल सङ्घहरूको वर्गीकरण हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घहरूको वर्गीकरण गरिने बताएका छन् ।

cura insider

सोमबार राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा भएको राष्ट्रिय सङ्घहरूको अन्तर्क्रियामा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले नयाँ खेलकूद ऐनले खेल वर्गीकरणको व्यवस्था गरेको भन्दै नेपाली खेलकूदको विकासका लागि आवश्यकताअनुसार खेल सङ्घहरु वर्गीकरण गरिने बताए ।

jackson ribon