विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा अग्रज पत्रकार यज्ञ शर्मा नियुक्त भएका छन् ।
एक नम्बर प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा शर्मालाई नियुक्त गरेको हो ।