birat ribon

प्रचण्डमाथि ओलीको आरोप : उहाँले मेरो राजनीतिक चारित्रिक भविष्य सिध्याउने प्रयास गर्नुभयो

Neuro
प्रचण्डमाथि ओलीको आरोप : उहाँले मेरो राजनीतिक चारित्रिक भविष्य सिध्याउने प्रयास गर्नुभयो

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चारित्रिक भविष्य सिध्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

cura insider

‘पार्टीको लेटरप्याड दुरुपयोग गरेर मेरो राजनीतिक चारित्रिक भविष्य सिध्याउने प्रयास अर्का अध्यक्षले गर्नुभयो’, प्रधानमन्त्री ओलीले भने ।

jackson ribon