Rumpum Advertisement

विराटनगरमा सर्वदलीय बैठक

Neuro
विराटनगरमा सर्वदलीय बैठक

विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका बारेमा साझा अवधारणा बनाउन विराटनगरमा सर्वदलीय बैठक बसेको छ ।

विराटनगरको तीनपैनीमा सोमबार दिउँसो बसेको बैठकमा नेकपा, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टीका जिल्ला र केन्द्रका नेताहरु सहभागी छन् ।