Rumpum Advertisement

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

काठमाडौँ/संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।