Rumpum Advertisement

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक (भिडियोसहित)

रचना रिमालको ‘भँगेरी चरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ/अर्गानिक स्वरकी धनी रचना रिमालको आवाजमा रहेको गीत ‘भँगेरी चरी’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत गीतमा रहेको छ ।

अभिनास बज्रचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशनमा बनेको हो । गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।