Rumpum Advertisement

विराटनगरमा केपी ओली मुर्दाबादको नारा (भिडियाेसहित)

विराटनगरमा केपी ओली मुर्दाबादको नारा (भिडियाेसहित)

विराटनगर । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरूद्ध विराटनगरमा नाराबाजी भएको छ । कांग्रेस र नेकपाका विद्यार्थी र युवाहरूले केपी ओली मुर्दाबाद भन्दै नाराबाजी गरेका हुन ।

संसद् विघटन गरेका ओली विरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा निकट युवा र विद्यार्थी तथा नेपाली कांग्रेस निकट युवाहरुले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

https://www.facebook.com/koshionline/videos/1783841815102120