Rumpum Advertisement

‘प्रधानमन्त्री ओलीले संविधानको अपहरण गरे’

‘प्रधानमन्त्री ओलीले संविधानको अपहरण गरे’

विराटनगर / नेकपा नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपहरण गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि शर्माले ओलीले नेपालको संविधान अपहरण गरेको बताएका हुन् ।

‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धी नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन ।’ उनले भनेका छन् ‘ यसको रक्षाका लागि सबै तयार होऔ ।’