Rumpum Advertisement

कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

बैठक आज दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको हो । बैठक पछि सरकारको कदम प्रति कांग्रेसले पार्टीको धारणा सार्वजनिक गर्ने बताएको छ ।