Rumpum Advertisement

सेन्ट्रल बजारमा अंग्रेजी नयाँ वर्ष र क्रिसमस अफर

सेन्ट्रल बजारमा अंग्रेजी नयाँ वर्ष र क्रिसमस अफर

विराटनगर । विराटनगरको सेल्ट्रल महलमा रहको सेन्ट्रल बजारले अंग्रेजी नयाँ वर्ष र क्रिसमसकाे अवसरमा अफरको योजना ल्याएको छ ।

अंग्रेजी नयाँ वर्ष सन् २०२१ र क्रिसमसमा ग्रोसरीका सामानमा १५ प्रतिशत छुट दिने अफर ल्याएको हो ।

बिद्युतीय सामान खरिदमा २० प्रतिशतको अफर ल्याएको छ । हरेक एक हजार भन्दा माथिको खरिदमा छुटको योजना ल्याएको बजारले खाद्यान्य र अन्य सामाग्रीमा पनि छुटकाे याेजना रहेकाे जनाएकाे छ ।

अफर आइतबारबाट सुरु हुनेछ ।