birat ribon

गाँजासहित चार पक्राउ

Neuro
गाँजासहित चार पक्राउ

विराटनगर/मोरङ प्रहरीले अवैध गाँजासहित विराटनगर–५ दिल्ली पब्लिक स्कुल नजिकबाट चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीहरुलाई चार सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।

cura insider

पक्राउ पर्नेहरुमा विराटनगर–५ विशाल चोकका ४० वर्षीय रुपेश साह, २५ वर्षीय विनेश खवास, २२ वर्षीय सुमित साह र २१ वर्षीय सागर राय छन् ।

jackson ribon