birat ribon

लेवान्डोस्कीलाई गोल्डेन प्लेयर अवार्ड

Neuro
लेवान्डोस्कीलाई गोल्डेन प्लेयर अवार्ड

विराटनगर/ जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल्डेन प्लेयर अवार्ड जितेका छन् ।

इटालियन खेल मिडिया ‘टुट्टोस्पोर्ट्स’ले पोल्याण्डका स्टार लेवान्डोस्कीलाई सोमबार गोल्डेन प्लेयर अवार्डबाट सम्मान गरेको हो ।

cura insider

३२ वर्षीय लेवान्डोस्कीले अघिल्लो सिजन बायर्नलाई युरोपियन च्याम्पियन बनाउन अहम् भूमिका निभाएका थिए । उनले अघिल्लो सिजन ४७ खेल खेल्दा ५५ गोल गरेका थिए ।

jackson ribon