birat ribon

प्रमोदको ‘म छु विदेशमा’ सार्वजनिक (भिडियोसहित)

Neuro
प्रमोदको ‘म छु विदेशमा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर/म्युजिक भिडियो ‘म छु विदेशमा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा गौरव पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको सङ्गीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निशान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भिडियोले परदेशीको जोडीको प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

cura insider

jackson ribon