birat ribon

घरेलु उद्यमीको समस्या प्रदेश सरकारले समाधान गर्छ : मन्त्री कुसियत

Neuro
घरेलु उद्यमीको समस्या प्रदेश सरकारले समाधान गर्छ : मन्त्री कुसियत

विराटनगर/ प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले घरेलु उद्यमीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको ११औँ जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९औँ जिल्ला भेलाको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

cura insider

उनले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएकाले उद्यमीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री कुसियतले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएकाले प्रदेश सरकार सहज वातावरण बनाउन प्रयत्नशील रहेको बताए ।

jackson ribon