birat ribon

विराटनगरका पत्रकार विश्वकर्मा सम्मानित

Neuro
विराटनगरका पत्रकार विश्वकर्मा सम्मानित

विराटनगर/ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरेको छ ।

महासङ्घ मोरङको एघारौं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९औं जिल्ला भेलाको अवसर पारेर सोमबार पत्रकार विश्वकर्मालाई नगद पाँचहजार रुपैयाँसहित सम्मान गरेको हो ।

cura insider

पत्रकार विश्वकर्मालाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले नगदसहित सम्मानपत्रले सम्मान गरे ।

jackson ribon