birat ribon

देउवाको आरोप : ओली सरकारले जनमैत्री र प्रभावकारी काम गर्न सकेन

Neuro
देउवाको आरोप : ओली सरकारले जनमैत्री र प्रभावकारी काम गर्न सकेन

काठमाडौं/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

काङ्ग्रेस मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हु्न् ।
उनले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आरोप लगाए । सभापति देउवाले भ्रष्टाचार रोक्न सरकारले प्रभावकारी कदम नचालेको पनि बताए ।

cura insider
jackson ribon