Rumpum Advertisement

विराटनगरमा काङ्ग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

विराटनगरमा काङ्ग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

विराटनगर/नेपाली काङ्ग्रेसले सरकारका विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने क्रममा सोमबार विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

विराटनगरमा हुने सभामा महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।