Rumpum Advertisement

काङ्ग्रेस र कन्फ्युज

काङ्ग्रेस र कन्फ्युज

आज काङ्ग्रेसको सरकारविरुद्ध प्रदर्शन रे !

पछिल्लो संसदीय निर्वाचनपछि प्रतिपक्षको हैसियतबाट काङ्ग्रेस पहिलोपटक सडकमा उत्रेको छ । तर कन्टिर–बाबू कनफुजिआएका छन् । के काङ्ग्रेसले चाहेको जस्तै यो विरोध प्रदर्शन सफल होला ?

कन्टिर–बाबू सोच्दैछन्– शक्ति प्रदर्शन ठानिएको आजको विरोध कार्यक्रम सफल भए त काङ्ग्रेसले नवजीवन पाउन सफल होला । तर १२ दिनको तयारीपछि पनि अपेक्षित सफलता नमिलेको अवस्थामा कस्तो परिणाम हात लाग्ला ?

कन्टिर–बाबूलाई लोकतन्त्रको चिन्ता हो, अरू त जे सुकै होस्, बाल मतलब !