birat ribon

गति लिँदै कर्णाली समृद्धिका आयोजना

Neuro
गति लिँदै कर्णाली समृद्धिका आयोजना

विराटनगर । कर्णाली प्रदेशलाई नै समृद्धिको मार्गमा डो¥याउन सक्ने दैलेखमा सञ्चालित महत्वपूर्ण आयोजनाले गति लिन थालेका छन् ।

जल, जमिन, जडीबुटी र ऐतिहासिक, धार्मिक एवं पुरातात्विक हिसाबले धनी दैलेख जिल्लाको विकासमा महत्वपूर्ण ती राष्ट्रिय गौरवका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् । माथिल्लो कर्णाली जलविद्युत् आयोजना, राकम कर्णाली नयाँ सहर आयोजना, दुल्लु स्मार्ट सिटी, मध्यपहाडी राजमार्ग, पेट्रोलियम अन्वेषण र त्रिदेशीय सडकको काम सम्पन्न भएमा कर्णाली प्रदेश नै समृद्धिको बाटोमा अगाडि बढ्ने निश्चित छ । गोरखापत्र दैनिकमा समाचार छ

cura insider
jackson ribon