Rumpum Advertisement

म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटीको बराबरी

Neuro
म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटीको बराबरी

विराटनगर/ इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी बराबरीमा रोकिएको छ । शनिबार राति भएको सो डर्बीमा म्यानेचस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका हुन् ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा दुवै टोली गोल गर्न असफल भए । निर्धारित समय गोल गर्न नसकेपछि दुवैले १–१ अङ्क बाँडे ।

यससँगै युनाइेडले ११ खेलबाट २० अङ्क जोडेको छ । ऊ अङ्कतालिकाको आठौं स्थानमा छ । समान खेलबाट १९ अङ्क जोडेको सिटी नवौं स्थानमा छ ।