Rumpum Advertisement

उमेर नसोध्नू प्रेमीको

उमेर नसोध्नू प्रेमीको

जात नसोध्नू जोगीको भन्ने सुनेका कन्टिर–बाबू अहिले नयाँ उक्ति निर्माणमा जुटेका छन् । उमेर नसोध्नू प्रेमी–प्रेमिकाको ।

अरे यार ! प्रेम भइ त हाल्यो, अब के गर्नु ?

कन्टिर–बाबूलाई लाग्छ, अरे छोड यार, जे भयो राम्रै भयो । उमेरमा राजनीतिका गफ गर्दै, सर्वहारा कहलिँदै ठिक्क भो । अब अहिले आएर प्रेमै गर्न नपाइने, पैसै कमाउन नपाइने, मोजमस्ती गर्न नपाइने, दायँँबायाँ आँखा डुलाउनै नपाइने, जीवनको आनन्द भोग नै गर्न नपाइने भन्ने पनि दुनियाँमा कहीँ हुन्छ र ?

कि कसो हो ?