Rumpum Advertisement

साउथ स्टार नानीको फिल्म ‘श्यामसिंह रोय’को शुभ मुहूर्त

साउथ स्टार नानीको फिल्म ‘श्यामसिंह रोय’को शुभ मुहूर्त

विराटनगर/साउथ स्टार नानीको नयाँ फिल्म ‘श्यामसिंह रोय’को शुभ मुहूर्त गरिएको छ । बिहीबार फिल्म निर्माण टिमले सामाजिक सञ्जालमा केही तस्बिर साझेदारी गर्दै फिल्मको सुटिङ यही महिनादेखि सुरु गरिने जानकारी दिए ।

फिल्म ‘श्यामसिंह रोय’ मा नेचुरल स्टार नानीको अपोजिट साइ पल्लभी र कृथी शेट्टी देखिने छन् । फिल्मलाई राहुल संकृत्यनले निर्देशन र भेन्कट बोयानापल्लीले निर्माण गर्दै छन् ।