birat ribon

खसखस

Neuro
खसखस

आज मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । कन्टिर–बाबू सोध्छन्– तर नेपालजस्तो देशमा यो दिवसको महत्त्व छ र ? मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र– १९४८ को निरन्तर मान–मर्दन गर्ने नेपालका सत्ताधारी दलका दुवै जना अध्यक्षले ऐनामा दिनहुँ आफ्नो अनुहार हेर्दा हुन् कि नाइँ ?

cura insider

हेर्दा हुन् त आफूहरूलाई कस्तो देख्दा हुन् ? मानवअधिकारको संरक्षक कि उल्लङ्घनकर्ता ? विगतमा आफ्नो संलग्नतामा भए–गरेका मानवअधिकारको धज्जी उडाउने घटना सम्झेर यिनको मन पाल्दो हो कि नाइँ ?

आदि–इत्यादि प्रश्नको उत्तर जान्न कन्टिर–बाबूलाई बडो खसखस लागेको छ ।

jackson ribon