birat ribon

‘ओम्नेति’को योजना

Neuro
‘ओम्नेति’को योजना

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अरे ! तर कन्टिर–बाबूलाई हर्ष न विस्मात ! भ्रष्टाचारमा एसियाको ‘टप’ देशको नागरिक हुनुपर्दा उनी निकै क्षुब्ध छन् । तर उनको क्षुब्धताले के नाप्छ ?
सरकारमा रहेकाले आजका दिन भविष्यमा अझ बढी भ्रष्टाचार गरेर विश्वमै ‘टप’ बन्ने प्रतिबद्धताका आधारमा कार्ययोजना बनाउने होला । कन्टिर–बाबू भन्छन् –देहातमा हल्ला छ, सरकारले यस्तो योजना बनाउने जिम्मेबारी ‘ओम्नेति’लाई पहिल्यै सुम्पिइएको छ रे !

cura insider
jackson ribon