birat ribon

विश्वकप २०२२ : युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक

Neuro
विश्वकप २०२२ : युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक

विराटनगर/ सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन ड्र सार्वजनिक भएको छ । यूईएफएले सोमबार राति विश्वकप छनोटको समूह विभाजन गरेको हो ।

cura insider

सो ड्रअनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोट खेल मार्च २०२१ बाट सुरु हुनेछन् । समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् भने दोस्रो स्थानमा रहने टिमले नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्नेछन् ।

यस्तो छ ड्रः

jackson ribon