birat ribon

विराटनगर एयरपोर्ट रोडमा पार्किङ गर्न नपाइने

Neuro
विराटनगर एयरपोर्ट रोडमा पार्किङ गर्न नपाइने

विराटनगर/ विराटनगर एयरपोर्ट रोडमा सवारी पार्किङ निषेध गरिने भएको छ । एयरपोर्ट मोडमा सवारी पार्किङ गर्दा आवागनमा समस्या भएपछि प्रहरीले सडकमा पार्किङ निषेध गर्ने तयारी गरेको हो ।

cura insider

विराटनगर महानगरपालिका–५ एयरपोट मोडदेखि एयरपोटसम्मका होटल सञ्चालकलाई पार्किङको व्यवस्था गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले होटल सञ्चाकलाई छलफलका लागि बोलाएको थियो । छलफलमा मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज प्रहरी निरीक्षक राकेश पोद्दारले व्यवस्थित पार्किङको व्यवस्था गर्न आग्रह गरेका थिए ।

jackson ribon