birat ribon

प्रश्न

Neuro
प्रश्न

सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलामाथि बोक्सीको आरोपमा स्थानीयले अत्याचार गरेको कुरा कन्टिर–बाबूलाई हजम भएको छैन । ती अत्याचारी अधमले महिलालाई मलमूत्र खुवाउँदै निर्मम तरिकाले कुटपिट गरी घाइते बनाएका छन् । बोक्सीको आरोपमा महिलामाथि अत्याचार गर्ने र सहने मधेसी समाजको यथास्थिति हेरेर कन्टिर–बाबू प्रश्न गर्छन् – २१औँ शताब्दीमा पनि सभ्य भनिने समाजमा महिलामाथि यस्तो अत्याचार कहिलेसम्म ?

cura insider
jackson ribon