birat ribon

पाइन

Neuro
पाइन

होइन, हाम्रा ती दुई थान नेतालाई यो जाडोमा पनि कस्तो उखरमाउलो गर्मी लागेको हो ? ‘शीतल घर’ पो खोज्दै हिँडछन् ? कन्टिर–बाबू नेता–चरित्र हेरेर मन्द–मन्द मुस्कुराइरहेका छन् र गम्दै छन् – नेपाली जनताले यसपटक दुवैको पाइन नाप्ने अवसर राम्रै पाउने भए ।

cura insider
jackson ribon

प्रतिक्रिया

Comments are closed.