Rumpum Advertisement

लर्डबुद्ध कलेजबाट विद्यार्थीको बिदाई

Neuro
लर्डबुद्ध कलेजबाट विद्यार्थीको बिदाई

विराटनगर

लर्डबुद्ध माध्यमिक विद्यालयले (लर्डबुद्ध कलेज) कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई बिदाई गरेको छ । न्यूरो अस्पतालद्वारा सञ्चालित लर्डबुद्ध कलेजले कक्षा १२ को परीषा दिएका विद्यार्थीलाई विद्यालयलबाट बिदाई गरेको हो ।

कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले लर्डबुद्ध कलेजबाट आर्जन गरेको शिक्षाले समाज परिवर्तनमा भूमिका खेल्न आग्रह गरे ।

न्यूरो हस्पिटलद्वारा सञ्चालनमा रहेको लर्डबुद्ध कलेजमा ‘एक विद्यार्थी–एक सिट’सहितको अवधारणा कार्यान्वयनमा ल्याएको छ ।