Rumpum Advertisement

‘कुली नम्बर १’ रिमेक कि कपी–पेस्ट ?

Neuro
‘कुली नम्बर १’ रिमेक कि कपी–पेस्ट ?

धरान, १६ मंसिर । रिमेक फिल्म ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक भएको छ ।

डेविड धवनको निर्देशनमा तयार पारिएको फिल्ममा बरुन धवान र सारा अली खान लिड रोलमा छ्न ।

फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन । कुलिनम्बर २५ वर्ष पछि फिल्मको रिमेक बनेको छ ।

रिमेक भनिएको फिल्ममा प्राय पुरानै फिल्मको गीतहरु हालिएको छ । रिमेक गरिएको फिल्म ‘कुली नम्बर १’ निर्देशक डेवैडको ४५ औ फिल्म हो । फिल्म डिसेम्बर २५ मा अमेजन प्राइम इन्डिया मार्फत रिलिज हुनेछ।