Rumpum Advertisement

लोकगायक गन्धर्वको उपचारका लागि महासंघको सहयोग

Neuro
लोकगायक गन्धर्वको उपचारका लागि महासंघको सहयोग

धरान, १७ मङ्सिर । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले लोकगायक सुरेश गन्धर्वको उपचारका लागि ५८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश १ का चलचित्रकर्मीलाई एकतावद्ध बनाउने उद्देश्यले स्थापना भएको महासङ्घले सहयोग गरेको अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

महासङ्घले धरान उपमहानगरपालिका– ८ मा स्थित लाघांली समुदायमा आस्रित ६५ जनालाई खाजा वितरण पनि गरेको छ ।