birat ribon

१ सय १० पिन्ट रगत संकलन

Neuro
१ सय १० पिन्ट रगत संकलन

विराटनगर, १२ मंसिर । नेपाली कांग्रेस खेलकुद विभागले रक्तदान कार्यक्रम आयोजना गर्दा ११० प्रिन्ट रगत संकलन भएको छ । शुक्रबार विराटनगरमा रक्तदान कार्यक्रम गर्दा ११० प्रिन्ट रगत संकलन भएको हो ।

cura insider

कोरोना महामारीका समय रगतको अभाव हुन नदिनका लागि खेलकुद विभागले रक्तदान कार्यक्रम आयोजन गरेको विभागका केन्द्रीय सदस्य तथा करातेका वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईंले बताए ।

रक्तदान कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ता र सर्वसाधारणले रक्तदान गरेका थिए ।

jackson ribon