Rumpum Advertisement

जसपा मोरङद्वारा ह्वील चेयर सहयोग

जसपा मोरङद्वारा ह्वील चेयर सहयोग

विराटनगर, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरकी एक छात्रालाई ह्वील चेयर सहयोग गरेको छ ।

बिहीबार जसपा मोरङले विराटनगर–.८ मधुमाराका अनिल साहकी दिब्यागं छोरी आशिका साहलाई ह्वील चेयर सहयोग गरेको हो ।

विराटनगर–८ स्थित अमिती बोर्डिङ स्कुलमा कक्षा दसमा अध्ययरत छात्रा आशिकालाई ह्वील चेयर सहयोग गरिएको जिल्ला अघ्यक्ष कादिर अलीले जानकारी दिए ।

प्रतिक्रिया

  1. 1 piece wheelchair diyara yeti jana le photo khichaunu to nani ko man madan garne kam thik bhayen jasto lagyo malie ta

Comments are closed.