विराटनगर, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरकी एक छात्रालाई ह्वील चेयर सहयोग गरेको छ ।
बिहीबार जसपा मोरङले विराटनगर–.८ मधुमाराका अनिल साहकी दिब्यागं छोरी आशिका साहलाई ह्वील चेयर सहयोग गरेको हो ।
विराटनगर–८ स्थित अमिती बोर्डिङ स्कुलमा कक्षा दसमा अध्ययरत छात्रा आशिकालाई ह्वील चेयर सहयोग गरिएको जिल्ला अघ्यक्ष कादिर अलीले जानकारी दिए ।
1 piece wheelchair diyara yeti jana le photo khichaunu to nani ko man madan garne kam thik bhayen jasto lagyo malie ta