birat ribon

आज देशभर १९ सय ४८ संक्रमित थपिए

Neuro
आज देशभर १९ सय ४८ संक्रमित थपिए

विराटनगर, १० मंसिर । नेपालमा बुधबार थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ सय ४० जना कोरोनाबाट मुक्त भएको छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ सय ८९ पुगेको छ । बुधबार थप २८ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको हो ।

jackson ribon