birat ribon

प्रभावशाली १०० महिलामा नेपालकी १९ वर्षीय सपना

Neuro
प्रभावशाली १०० महिलामा नेपालकी १९ वर्षीय सपना

विराटनगर, १० मंसिर । विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छन् ।

cura insider

बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सूचीमा म्याग्दीकी सपना पर्न सफल भएकी हुन् ।

पशुपति क्षेत्रमा बेवारिसे शवको व्यवस्थापनमा खटिरहेकी सपना उक्त सूचीमा पर्न सफल भएपछि आफू गौरवान्वित भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु । अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो ।’

jackson ribon