birat ribon

प्रमोदको ‘दुनियाँलाई हसाई–हसाई’ सार्वजनिक (भिडियोसहित)

Neuro
प्रमोदको ‘दुनियाँलाई हसाई–हसाई’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १० मंसिर । सुगम संगीतका सफल गायक प्रमोद खरेलको आवाजमा रहेको ‘दुनियाँलाई हसाई–हसाई’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम, विछोड तथा मायामा घात गर्दाको पीडालाई गीतमा समेटिएको छ ।

ज्ञानबहादुर गुरुङको शब्द तथा टेकनारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ ।

cura insider

दीपक गिरीको छायांकन, निशान एसकेको सम्पादन तथा निर्देशन भिडियोमा छ । भिडियोमा समिर खान, गरिमा शर्मा र मोक्तर खानको अभिनय छ ।

jackson ribon